दिल्लीमा मास्क नलगाउनेलाई ५०० रुपैयाँ जरिवाना, विद्यालय खुल्ला रहने

एजेन्सी, ७ बैशाख । दिल्लीमा फेरि मास्क अनिवार्य गरिएको छ। दिल्ली आपत व्यवस्थापन प्राधिकरणले बुधबारको बैठकमा यो निर्णय गरेको हो । बैठकले विद्यालय बन्द नगर्ने निर्णय गरेको छ । कोभिड–१९ को नयाँ  B. 1.10, B.1.12  भेरियन्टको प्रारम्भिक संकेतपछि यो निर्णय गरिएको हो। विश्वसँगै भारतमा पनि कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । स्वास्थ्य विभागका अनुसार […]

सम्बन्धित सामग्री

फिलिपिन्समा साढे २ वर्षदेखि बन्द रहेका विद्यालय आजदेखि खुले, विद्यार्थी खुसी

फिलिपिन्समा साढे दुई वर्षदेखि बन्द रहेका विद्यालय खुलेका छन् । कोरोना महामारी सुरु भएपछि बन्द रहेका विद्यालय आजदेखि खुलेका र लाखौँ विद्यार्थी कक्षाकोठामा पुगेका समाचार संस्था रोयटर्सले जनाएको छ ।   कोरोना महामारीका कारण भौतिक उपस्थितिमा पढाइ बन्द गरेर सबैभन्दा ढिलो विद्यालय खुलाउने अन्तिम देश फिलिपिन्स बनेको छ । विश्वभर विद्यालय यसअघि नै खुलिसकेका छन् । सन् २०२० को मार्चपछि आज पहिलो पटक निकै खुसी हुँदै विद्यार्थी विद्यालय गएका दृश्य देखिएका छन् । बालबालिकालाई मास्क, स्यानिटाइजर र तापक्रम मापन अनिवार्य गरिएको खब...

आयरल्याण्डका विद्यालयमा ९ वर्षमाथिका बालबालिकालले अनिवार्य मास्क लगाउनुपर्ने

१६ मंसिर, काठमाडौं।आयरल्याण्डमा बुधबारदेखि ९ वर्षभन्दा माथिका बालबालिकाले विद्यालय आउँदा अनिवार्य मास्क लगाउनु पर्ने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले ९ वर्षभन्दा माथिका बालबालिकाले विद्यालय आउँदा मास्क अनिवार्य लगाउनुपर्ने निर्णय गरेको बीबीसीले जनाएको छ । आयरल्याण्डको शिक्षा विभागले मास्क लगाएका विद्यार्थी र शिक्षक-कर्मचारी मात्रै विद्यालय प्रवेश गर्न पाउने बताएको छ । त्यस्तै, विद्यार्थीले सार्वजनिक […]

कक्षाकोठा : खै त भौतिक दूरी र मास्क ?

१३ मंसिर, काठमाडौं । दशैंअघि आलोपालो, ठूलो कक्षाका विद्यार्थीलाई मात्रै कक्षामा बोलाएका विद्यालयहरुले छठपछि पूर्ण रुपमा विद्यालय सञ्चालन गरिरहेका छन् । सबै कक्षाका विद्यार्थीहरु विद्यालय जान थालेका छन् । कोभिड १९ को जोखिमबीच खुलेका विद्यालयहरुले सेनिटाइजर र मास्क अनिवार्य गरेको जनाएका छन् । काठमाडौंको कालिमाटीस्थित नीलबाराही माविकी प्रधानाध्यापक जानुका नेपाल भन्छिन्, ‘मास्क र सेनिटाइजर अनिवार्य […]

बैतडीका सबै विद्यालय खुले

भारतसँग सीमा जोडिएको बैतडीका सबै स्थानीय तहका विद्यालय आजदेखि सञ्चालन भएका छन् । कूल ६ गाउँपालिका र ४ नगरपालिका रहेको जिल्लाका सबै स्थानीय तहका विद्यालयमा भौतिक रुपमै पठनपाठन सुरु भएको हो ।  दोगडाकेदार गाउँपालिकाका विद्यालय सञ्चालनमा आएसँगै जिल्लाका सबै स्थानीयतहमा पठनपाठन सुरु भएको हो । स्वास्थ्य मापदण्ड पालना गर्दै विद्यालयमा भौतिक रुपमै पठनपाठन कार्य सञ्चालन गरिएको दोगडाकेदार गाउँपालिका– ३ श्रीकोटस्थित सनातन धर्म माविका प्रधानाध्यापक वलदेवनाथले जानकारी दिए ।विद्यालयमा मास्क अनिवार्

ललितपुरका विद्यालय असोज १ गतेबाट खुल्ने

विद्यालय सञ्चालन गर्दा स्वास्थ्य मापदण्ड कडाईका साथ अपनाउन निर्देशन दिँदै महानगरले सामुदायिक विद्यालयलाई मास्क र स्यानिटाइजर प्रदान गर्ने बताएको छ।

वासिङ्टनमा सबै विद्यालय खुल्ने, विद्यार्थीले मास्क लगाउनै पर्ने

एजेन्सी। अमेरिकाको वासिङ्टन राज्यका सबै विद्यालय शैक्षिकसत्र २०२१–२२ का लागि खोल्ने, तर विद्यार्थी र अन्य कर्मचारीले मास्क भने अनिवार्य लगाउनु पर्ने भएको छ। बिहीबार त्यहाँ भ्याक्सिनको दुवै डोज लगाएका व्यक्तिले मास्क नलगाए पनि हुने नीति ल्याइएको थियो। शिक्षणसंस्थाको हकमा भने मास्क अनिवार्य गरिएको हो।वासिङ्नटमा करिब ११ लाख विद्यार्थी विद्यालय जान्छन्। विद्यालयमा भीडभाड हुने हुनाले मास्क अनिवार्य गरिएको हो।

वासिङ्टनमा सबै विद्यालय खुल्ने, विद्यार्थीले मास्क लगाउनै पर्ने

एजेन्सी। अमेरिकाको वासिङ्टन राज्यका सबै विद्यालय शैक्षिकसत्र २०२१–२२ का लागि खोल्ने, तर विद्यार्थी र अन्य कर्मचारीले मास्क भने अनिवार्य लगाउनु पर्ने भएको छ। बिहीबार त्यहाँ भ्याक्सिनको दुवै डोज लगाएका व्यक्तिले मास्क नलगाए पनि हुने नीति ल्याइएको थियो। शिक्षणसंस्थाको हकमा भने मास्क अनिवार्य गरिएको हो।वासिङ्नटमा करिब ११ लाख विद्यार्थी विद्यालय जान्छन्। विद्यालयमा भीडभाड हुने हुनाले मास्क अनिवार्य गरिएको हो।

अमेरिकामा अब मास्कलाई बाईबाई

बीबीसी। राष्ट्रपति जो बाइडेनले आफ्नो ओभल अफिसमा सांसदहरुमाझ मास्क उतार्दै अमेरिकाका लागि यो ‘एउटा ठूलो दिन’ भएको बताए। अमेरिकामा अब खोप लगाइसकेका मानिसले मास्क लगाउनुपर्ने छैन। अधिकारीहरुले नयाँ दिशानिर्देश गर्दै अब अमेरिकाका अधिकांश ठाउँमा मास्क नलगाई जान सकिने बताए। तर भीडभाड हुने ठाउँ, सार्वजनिक बस, विमानयात्रा तथा अस्पतालमा मात्र मास्क लगाउनु पर्नेछ। अमेरिकामा अब विद्यालय पनि खुल्नेछन्।

सिफ्टमा विद्यालय चलाउन शिक्षा मन्त्रालयको आग्रह

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सिफ्टमा विद्यालय सञ्चालन गर्न सरोकारवालालाई आग्रह गरेको छ ।  शुक्रबार विज्ञप्ति जारी गर्दै शिक्षा मन्त्रालयले स्वास्थ्य मापदण्डका सबै उपाय अङ्गीकार गरी विद्यालय चलाउन र सकेसम्म दुई सिफ्टमा विद्यालय चलाउन आग्रह गरेको हो । स्यानिटाइजर, मास्क र साबुन पानीको प्रयोग अनिवार्य गर्न र धेरै विद्यार्थी भएको विद्यालयले विद्यार्थी बाँडेर सिफ्टमा विद्यालय चलाउन आग्रह गरेकोे हो । यद्यपि तत्कालै विद्यालय बन्द गर्न नहुने निष्कर्ष निकाल्दै सजगता अपनाउन

कोरोना देखिएका विद्यालय एक हप्ता बन्द गर्ने काठमाण्डौ महानगरपालिकाकाे निर्णय

काठमाण्डाै - काठमाण्डौ महानगरपालिकाले कुनै विद्यालयका शिक्षक, विद्यार्थी वा कर्मचारीमा कोरोना भाइरसको सङ्क्रमण भए कम्तीमा एक हप्ता विद्यालय बन्द गर्न आग्रह गरेको छ । महानगरपालिकाले विज्ञप्ति निकालेर शिक्षक, विद्यार्थी वा कर्मचारीमा कोरोना भाइरसको सङ्क्रमण भए एक हप्ता विद्यालय बन्द गरी वैकल्पिक माध्यमबाट पठनपाठन गर्न गराउन आग्रह गरेको हो । वैकल्पिक व्यवस्था नभएका विद्यालयहरूले भौतिक दूरी कायम गर्ने, मास्क अनिवार्य प्रयोग गर्ने तथा साबुनपानीले राम्रोसँग हात धुने, स्यानिटाइजरले हात सफा गर्ने जस्ता जनस्वास्थ्यका सबै मापदण्ड पाल...