एलिना चौहानको पक्षमा उभियो लोक तथा दोहोरीगीत प्रतिष्ठान

काठमाडौं । एलिना चौहान र साउण्ड सिस्टम व्यवसायीबीचको विवादमा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान गायिका बचाउको पक्षमा उभिएको छ । आइतबार विज्ञप्ति जारी गर्दै संस्थाले ध्वनी उपकरण उपलब्ध नगराउने भन्ने साउण्ड सिस्टम व्यवसायीको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । उसले उक्त अभिव्यक्तिलाई गैरजिम्मेवार र बहिष्कारको सोचबाट उद्धत रहेको टिप्पणी गरेको छ । अभिव्यक्तिलाई सच्याएर कलाकार र […]