काठमाडौँ- निर्वाचन आयोगले स्थानीय निर्वाचनका लागि १ करोड ९४ लाख मतपत्र छाप्ने भएको छ । आगामी वैशाख ३० गते हुने निर्वाचनको तयारीका लागि आयोगमा सोमबार गरिएको पत्रकार सम्मेलनमा प्रवक्ता शालिग्राम शर्मा पौडेलले मतपत्र छपाइको कार्य जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा सुरु भइसकेको बताए ।
'कुल २३ लहर समूहका ७७ प्रकारका १ कर...