प्रधानसेनापति र पाकिस्तानी राजदूतबीच भेट

प्रधानसेनापति प्रभुराम शर्मा र पाकिस्तानका राजदूत साहिद हैदर शाहबीच भेटघाट भएको छ ।  द्वीआपसी हित र पारस्परिक सम्बन्धका विषयमा छलफल भएको जंगी अड्डाले जनाएको छ ।  यसले दुई देशबीचको आपसी सम्बन्ध सुमधुर हुन थप मदत पुग्ने सेनाले विश्वास लिएको जनाएको छ ।

सम्बन्धित सामग्री

राष्ट्रियसभाका अध्यक्ष र पाकिस्तानी राजदूतबीच भेट

काठमाडौँ - राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनासँग नेपालका लागि पाकिस्तानका राजदूत अर्बर हुसेन हास्मीले आज उनको सरकारी निवासमा शिष्टाचार भेट गरे ।  त्यसअवसरमा नेपाल–पाकिस्तान सम्बन्धका साथै दुवै देशका संसद् र संसदीय गतिविधिबारे विचारविमर्श भएको थियो । उहाँहरूले पारस्परिक हित र चासोका अन्य विषयमा पनि छल...