भाडा नतिर्नेलाई कारबाही गर्ने चेतावनी : मन्त्री रेग्मी

भृकुटीमण्डप क्षेत्रलाई व्यवस्थित गर्न सरकार द्रुत गतिमा अघि बढेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले बताइन् । मंगलबार भृकुटीमण्डप क्षेत्रको निरीक्षण गर्दै मन्त्री रेग्मीले बिचौलियामार्फत हुने कारोबार रद्द गरेर सोझै परिषद्मार्फत नै भाडा सम्झौता हुने व्यवस्था मिलाउन लागिएको बताइन् ।समाज कल्याण परिषद् अध्यक्षसमेत रहेकी मन्त्री रेग्मीले अब्यवस्थित रुपमा रहेका घर टहरा, तरकारी बजार, फनपार्कको […]