काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले स्थानीय तहलाई प्रभावकारी बनाउन कानुनमा सुधार गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा उनले किसानले मल पाउने कि नपाउने, बिरामी हुँदा सहजरुपमा उपचार सेवा पाउने वा नपाउने भन्नेतर्फ ध्यान दिनसमेत आग्रह गरे ।
अर्थतन्त्र समस्यामा पर्न थालेको उल्लेख गर्दै उनले व्यापार घाटा बढेकाले...