काठमाडौँ । आज (बुधबार) सेयर बजारको परिसूचक नेप्से ५९.५४ अङ्क बढेको छ । सो अङ्कको वृद्धिपछि नेप्से १९८६ अङ्कमा कायम भएको छ । सबै उपसमूह बढेका छन् । कुल २ अर्ब ४ करोड रुपैयाँको कारोबार भयो । बैङ्किङ २४, विकास बैङ्क २०३, फाइनान्स १०२, होटल तथा पर्यटन ९६, जलविद्युत् १०४, जीवन बीमा १७०, उत्पादन १४१, […]