काठमाडौं : निर्वाचन आयोगले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र वैधानिक रहेको ठहर गरेको छ। आइतबार बसेको आयोगको बैठकले दर्ता भएका निवेदन र दाबी दुवैलाई खारेज गरी वैधानिक रहेको ठहर गरेको हो।आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले थाहाखबरसँग भने, ‘दर्ता भएको निवेदन आजको बैठकले खारेज गरेर प्रचण्ड नेतृत्वको माओवादी केन्द्रलाई वैधानिक रहेको निर्णय गरेको छ' उनले अगाडि थपे, 'ऐन कानुनलाई टेकेर निर्वाचन आयोगले यस्तो निर्णय गरेको हो।’नेकपा माओवादी केन्द्रको कारबा