निर्मला पन्तको बलात्कारपछि हत्या भएको तीन वर्ष पूरा

काठमाडौं। कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज तीन वर्ष पूरा भएको छ। तर अहिलेसम्म प्रहरीले हत्याकाण्डको वास्तविकता पत्ता लगाउन भने सकेको छैन। पटक–पटक छानबिन समिति बनाएर अनुसन्धान गरिएको भएपनि प्रहरीले आफूहरु अनुसन्धानकै क्रममा रहेको बताउँदै आएको छ। २०७५ साल साउन १० गते साथीको घरमा गएकी निर्मलाको शव ११ गते बलात्कारपछि हत्या गरिएको अवस्थामा फेला परेको थियो।

सम्बन्धित सामग्री

निर्मला पन्तको हत्यारालाई यथाशीघ्र कारबाही गर्न संसदीय समितिको निर्देशन

बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकले निर्मला पन्तको बलात्कारपछि हत्या भएको तीन वर्ष बितिसक्दा समेत दोषी पत्ता लगाउन नसकेको भन्दै यथाशीघ्र छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको हो ।

निर्मला पन्तकाे हत्यारा चाँडाे पत्ता लगाउन प्रधानमन्त्री देउवाकाे निर्देशन

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले निर्मला पन्तको घटनाका दोषीलाई चाँडोभन्दा चाँडो पत्ता लगाएर कारबाही गर्न निर्देशन दिएका छन्। बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मलाको हत्या भएको तीन वर्ष पुगेकै दिन प्रधानमन्त्री देउवाले गृह मन्त्री बालकृष्ण खाँड र प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई बोलाएर यस्तो निर्देशन दिएका हुन्।देउवाले सामाजिक संजालमा लेखेका छन्,‘निर्मला पन्तको हत्या भएको तीन वर्ष पुगेको दिन आज मैले गृह मन्त्री र प्रहरी प्रमुखलाई बोलाएर अहिले

निर्मला पन्तको हत्यारा चाँडो पत्ता लगाउन प्रधानमन्त्री देउवाको निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले निर्मला पन्तको हत्यारालाई चाँडो पत्ता लगाउन निर्देशन दिएका छन् । गृहमन्त्री र प्रहरी प्रमुखलाई आइतबार बोलाएर देउवाले अहिलेसम्म भएको अनुसन्धानको जारी लिँदै चाडो दोषीलाई पत्ता लगाएर कारबाही...

निर्मला पन्त हत्याको तीन वर्ष : अपराधी अझै अज्ञात, के गर्दै छ प्रहरी ?

धनगढी : आज साउन १० गते। अर्थात् २०७५ साल साउन १० गते कन्चनपुर महेन्द्रनगर उल्टाखामकी १३ वर्षीय किशोरी निर्मला पन्तको बलात्कार र हत्या भएको दिन।घर नजिकैको उखुबारीमा साउन ११ गते घोप्टो परेको अवस्थामा फेला परेको थियो निर्मलाको शव। पोष्टमार्टम रिपोर्टले देखाएको थियो निर्मलाको बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको हो।२०७५ साल साउन १० गते भएको घटनाको (आज) आइतबार ३ वर्ष पुगेको छ। तर, घटना भएको तीन वर्ष पूरा हुँदा पनि यस अपराधमा संलग्न अपराधी भने अझै अज्ञात छन्।गएको तीन वर्षको अवधिमा प्रहरी फेरिए, प

निर्मला पन्त हत्याको ३ वर्ष, चेलीहरु घरभित्र र बाहिर झन् असुरक्षित

काठमाडौं, १० साउन । कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको ३ वर्ष पूरा भएको छ । तर, उनको हत्याका दोषी अझै पत्ता लाग्न सकेका छैनन् । प्रहरीले ३ वर्षभित्र अनुसन्धानलाई निरन्रता दिएपछि दोषीको पहिचान नहुनुले प्रश्न उठेको छ । किशोरावस्थाकी निर्मला पन्त साथीको घरमा पुगेको र त्यसपछि उखुबारीमा हत्या गरी फालिएको अवस्थामा भेटिएकी थिइन् । […]

निर्मला पन्त हत्या प्रकरण : तीन वर्षसम्म पत्ता लागेन हत्यारा

निर्मला पन्तको बलात्कारपछि हत्या भएको आइतबार तीन वर्ष पुग्दैछ। सायदै सबैभन्दा बढी छानबिन समिति बनाएर अनुसन्धान गरेको निर्मला हत्या काण्डको अझै वास्तविकता पत्ता लाग्न सकेको छैन। राष्ट्रिय, अन्तर्राष्ट्रिय रूपमा चर्चा पाएको निर्मला हत्याकाण्डलाई विभिन्न रूपमा अनुसन्धान गरे पनि प्रहरीले अहिलेसम्म हत्यारा पत्ता लगाएर पक्राउ गर्न नसक्दा यो घटना रहस्यकै गर्भमा रहेको छ।घटनाको निरन्तर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले अहिलेसम्म निर्मला

निर्मला पन्तका हत्यारालाई अविलम्ब सार्वजनिक गर्न प्रधानमन्त्रीको निर्देशन

कैलाली : प्रधानमन्त्री केपी शर्मा ओलीले बलात्कारपछि हत्या गरिएकी किशोरी निर्मला पन्तका हत्यारालाई अविलम्ब सार्वजनिक गर्न निर्देशन दिएका छन्। दैजीछेला औद्योगिक क्षेत्रको शिलान्यास गर्न कञ्चनपुरको बेदकोट पुगेका प्रधानमन्त्री ओलीले भागरथी भट्टका दोषीलाई कानुनी दायरामा ल्याउन प्रहरी प्रशासन सफल भएको दावी गर्दै निर्मलाका हत्यारालाई सार्वजनिक गर्न निर्देशन दिएका हुन्। ‘भागरथीको वीभत्स…

निर्मला पन्तको हत्यारा कानुनको पन्जा नजिक आइसकेको छ : गृहमन्त्री थापा

गृहमन्त्री राम बहादुर थापा ‘बादल’ले निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्नलाई चाँडै कानुनको कठ्घरामा ल्याउने बताएका छन्।...