काठमाडौं । ‘ग्लोबल मनि विक–२०२४’ को अवसरमा कुमारी बैंकले बैंकले प्रभावकारी ढंगले वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । ‘प्रोटेक्ट योर मनि, सेक्युर योर फ्युचर’ भन्ने नाराका साथ बाह्रौँं संस्करणको ग्लोबल मनि विकमा कुमारी बैंकले अत्यन्तै प्रभावकारी रूपमा सहभागिता जनाएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । वित्तीय लक्ष्य निर्धारणका लागि क्यालकुलेटर सञ्चालन, वित्तीय साक्षरता […]