तराईमा हुस्सु-कुहिरो र हिमाली भागमा हिमपात हुने

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। आज (साेमबार) बिहान देशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ । साथै तराईका अधिकांश भू-भागहरूमा हुस्सु र कुहिरो लागिरहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । साेमबार दिउँसो भने सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली हुनेछ। त्यस्तै, बाँकी […]

सम्बन्धित सामग्री

शीतलहरसँगै चिसो बढ्दै

नेपालको तराई भेगमा भने यति बेला हुस्सु, कुहिरो, शीतलहरसँगै पानी पार्ने गरी बादल लागेपछि जनजीवन कष्टकर बनेको छ । यति खेर नेपालका अधिकांश भूभागमा बादल लागेको छ । पश्चिमी, मध्य भेगका केही स्थानमा वर्षा पनि भएको छ । कतिपय उच्च हिमाली भेगमा हिमपात भइरहेको छ । तराईमा भने हुस्सु, कुहिरो र शीतलहरको चिसोमाथि बदली थपिँदा त्यहाँको मौसम थप चिसो भएको छ ।