‘हेल्लो जिन्दगी’ले गान्तोकमा जित्यो क्रिटिक्स च्वाइस अवार्ड

काठमाडौं । एभरेष्ट सूर्य बोहरा निर्देशित फिल्म ‘हेल्लो जिन्दगी’ले भारतको गान्तोकमा हालै सम्पन्न गान्तोक इन्टरनेशनल फिल्म फेस्टिभलमा क्रिटिक्स च्वाइस अवार्ड जितेको छ । १६ औं संस्करणको फेस्टिभलमा ‘हेल्लो जिन्दगी’सहित अन्य देशका फिल्म प्रतिस्पर्धामा थिए । जसमध्ये ‘हेल्लो जिन्दगी’ले न्यारेटिभ फिचर फिल्म विधा अन्तर्गत अवार्ड जितेको निर्देशक बोहराले जानकारी दिए । रोयल सोसाइटी अफ टेलिभिजन एण्ड […]

सम्बन्धित सामग्री

क्रिटिक्स च्वाइस अवार्डमा ‘ओपेनहाइमर’को वर्चस्व, रेडकार्पेटमा चम्किए सेलिब्रेटी

काठमाडौं । अवार्ड सिजन सुरु भएसँगै हलिउडमा ‘ओपेनहाइमर’को दबदबा पनि सुरु भएको छ । गोल्डेन ग्लोब्सपछि आणविक बम आविष्कारकबारेको यो फिल्मले यस वर्षको क्रिटिक्स च्वाइस अवार्ड जितेको छ । फिल्मले सर्वश्रेष्ठ फिल्म, निर्देशक, सहायक अभिनेतासहितका विधामा अवार्ड जित्यो । सर्वश्रेष्ठ कमेडी र गीतसहितका ६ विधामा ‘बार्बी’ले जित दर्ता गर्‍यो । उत्कृष्ट अभिनेत्री विधामा ‘पुअर थिंग्स’बाट […]

अमेरिकामा ‘आरआरआर’ ले जित्यो क्रिटिक्स च्वाइस अवार्ड

एजेन्सी । अमेरिकामा दक्षिण भारतीय निर्देशक एसएस राजामौलीको फिल्म ‘आरआरआर’ ले अर्को अवार्ड जितेको छ । ‘आरआरआर’ ले अमेरिकाको लस एन्जल्समा आयोजित समारोहमा उत्कृष्ट गीत र उत्कृष्ट विदेशी भाषी फिल्मको अवार्ड जितेको हो । फिल्मले अहिले २८ औं क्रिटिक्स च्वाइस अवार्ड जितेको छ । गोल्डेन ग्लोबपछि ‘आरआरआर’ को यो अर्को उपलब्धी हो । क्रिटिक्स च्वाइस […]

क्रिटिक्स च्वाइस अवार्ड : ‘आरआरआर’ विदेशी फिल्म र मौलिक गीत विधातर्फ उत्कृष्ट

काठमाडौं । २८ औं क्रिटिक्स च्वाइस अवार्डको घोषणा भएको छ । नेपाली समयानुसार सोमबार बिहान अमेरिकाको लस एन्जलसमा आयोजित समारोहमा भारतीय फिल्म ‘आरआरआर’ उत्कृष्ट विदेशी भाषी फिल्म घोषित भयो । एसएस राजामौली निर्देशित फिल्मले उत्कृष्ट गीत विधामा समेत अवार्ड जित्यो । गोल्डेन ग्लोब्सपछि ‘आरआरआर’को यो अर्को जित हो । गोल्डेन ग्लोब्स र क्रिटिक्स च्वाइस अवार्ड […]