कैलाली । बजेटमाथि साझा धारणा बनाउन बसेको सुदूरपश्चिम कांग्रेस संसदीय दलको बैठक बिना निष्कर्ष टुङ्गिएको छ । असार १ गते आर्थिक मामिला मन्त्री नरेश बहादुर शाहीले आगामी आर्थिक बर्ष २०८०/०८१ को बजेट प्रस्तुत गरेका थिए । बजेट आएको २५ दिन सम्म पनि सुदूरपश्चिम प्रदेशमा बजेट माथि छलफल सुरु हुन सकेको छैन । यहाँ सत्ता गठबन्धनकै […]