एमआरआर ग्रुपलाई फेसबुकले निष्कृय बनायो

काठमाडौँ। फेसबुक ग्रुप मेन्स रुम रिलोडेड (एमआरआर)लाई फेसबुकले निष्कृय बनाएको छ। फेसबुकको ‘कम्युनिटी गाइडलाइन्स भायलेन्स’ गरेको भन्दै मेटाले उक्त ग्रुपलाई निष्कृय बनाएको हो। फेसबुकले आफूहरूको ग्रुपलाई कम्युनिटी गाइडलाइन्स भायलेन्स गरेको आरोपमा निष्कृय गरेको उक्त ग्रुप सञ्चालकले पोस्ट गरेर जानकारी गराएका छन्।

सम्बन्धित सामग्री

फेसबुकले एमआरआर ग्रुपलाई बनायो निस्क्रिय

फेसबुकको सन्चालक कम्पनी मेटाले  मेन्स रूम रिलोडेड (एमआरआर) ग्रुपलाई फेसबुकले निस्क्रिय बनाइदिएको छ। कम्युनिटी गाइडलाइन्स भायलेन्स गरेको भन्दै मेटाले एमआरआर ग्रुपलाई निस्क्रिय बनाइदिएको हो। पछिल्ला दिनमा राजनीतिक एजेन्डाहरुमा प्रवेश गर्न थालेपछि एमआरआरलाई निस्क्रिय बनाइएको यो ग्रुपका सन्चालकको आकलन छ। एमआरआर फेसबुक ग्रुप यसअघि सन् २०२० मा पनि कारबाहीमा परेको थियो । त्यसपछि आफूहरूले त्यस्ता विषयमा निगरानी गरिरहेको उक्त पोस्ट गर्ने एडमिनले दाबी गरेको छ । रिभ्यु रेक्वे रिक्व

एमआरआर ग्रुपलाई फेसबुकले बनायो निस्क्रिय

काठमाडौं । फेसबुक ग्रुप मेन्स रुम रिलोडेड (एमआरआर)लाई निस्क्रिय बनाइएको छ । फेसबुक सञ्चालक कम्पनी मेटाले निस्क्रिय बनाएको बताइएको छ । पछिल्लो समय यो ग्रुप निकै चर्चामा रहेको थियो । चुनावको समयमा ‘कम्युनिटी गाइडलाइन्स भायोलेन्स’ गरेको  आरोपमा निस्क्रिय बनाइएको हुन सक्ने बताइएको छ । फेसबुक पेजमा दिइएको जानकारीअनुसार किन निस्क्रिय बनाइएको हो भन्ने...

फेसबुकले चर्चित एमआरआर ग्रुपलाई बनायो निष्कृय

काठमाडौं । चर्चित फेसबुक ग्रुप मेन्स रुम रिलोडेड (एमआरआर)लाई फेसबुकले निष्कृय बनाएको छ । फेसबुकको मेटा कम्पनीले कम्युनिटी गाइडलाइन भोइलेट गरेको आरोपमा एमआरआरलाई निष्कृय बनाएको हो । ग्रुपलाई निष्कृय गरेको भएपनि कुन पोष्ट वा कमेन्टले हो भनेर देखाउनुपर्नेमा त्यसमा कुनै त्यस्तो पोष्ट छैन पनि भनिएको एमआरआरले जनाएको छ । एमआरआरका अनुसार गु्रप २०२० मा कारबाहीमा […]

फेसबुकले निष्क्रिय बनायो एमआरआर ग्रुपलाई

१३ कात्तिक, काठमाडौं । चर्चित फेसबुक ग्रुप मेन्स रुम रिलोडेड (एमआरआर) लाई फेसबुकको संचालक कम्पनी मेटाले निष्क्रिय बनाएको छ । फेसबुकको ‘कम्युनिटी गाइडलाइन्स भायलेन्स’ गरेको भन्दै मेटाले उक्त ग्रुपलाई निष्क्रिय गराएको हो । सुरुमा युवाका सरोकार र रमाइला प्रसंगमा रुचि राख्ने एमआरआर पछिल्ला दिनमा राजनीतिक एजेन्डाहरुमा प्रवेश गर्न थालेपछि चुनावको मुखमा यसलाई निष्क्रिय बनाइएको यो […]