रियलमीले सार्वजनिक गर्यो नयाँ ‘जिटी मास्टर इडिसन सिरिज’का स्मार्टफोन, यस्तो छ फिचर

चिनियाँ स्मार्टफोन कम्पनी रियलमीले आफ्नो जिटी सिरिजअन्तर्गत दुई नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ।

सम्बन्धित सामग्री

रियलमीको नयाँ ‘जिटी मास्टर इडिसन सिरिज’का स्मार्टफोन सार्वजनिक

चिनियाँ स्मार्टफोन कम्पनी रियलमीले आफ्नो जिटी सिरिजअन्तर्गत दुई नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । छोटो समयमा नै संसारभर दश करोड फोन बिक्री भएको खुसीयालीमा कम्पनीले ‘रियलमी जिटी मास्टर इडिसन’ र ‘रियलमी जिटी एक्सप्लोरअर मास्टर इडिसन’ सार्वजनिक गरेको हो ।जिटी मास्टर इडिसनका स्मार्टफोन घुमफिर गरिरहने युवापुस्तालाई लक्षित गरेर बनाइएको रियलमीका सञ्चालक स्काइ लीले बताएका छन् । […]

रियलमी जीटी मास्टर इडिसन सिरिज सार्वजनिक

रियलमीले जीटी मास्टर इडिसन सिरिजका २ स्मार्टफोन सार्वजनिक भएको छ । बुधबार कम्पनीले रियलमी जिटी मास्ट इडिसन र रियलमी जीटी एक्सप्लोरेर मास्टर इडिसन सार्वजनिक भएको हो ।  रियलमी जिटी मास्टर इडिसनमा क्वालकमको स्न्यापड्रयागन ७७८ जी फाइभजी प्रोसेसर प्रयोग गरिएको छ । यो फोन ६ जीबी र ८ जीबी र्‍याम राखिएको छ ।  त्यस्तै एक्सप्लोरर मास्टर इडिसनमा स्न्यापड्रयागन ८७० प्रोसेसर...