दुर्गमका शिक्षकलाई ४५ दिनको भत्ता, ६ महिना प्रसूति बिदा

काठमाडौं । सरकारले दुर्गम क्षेत्रमा कार्यरत शिक्षकलाई ४५ दिनबराबरको दुर्गम भत्ता उपलब्ध गराउने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल शिक्षक महासंघबीच भएको ५१ बुँदे सहमतिअनुसार दुर्गम क्षेत्रमा कार्यरत शिक्षकलाई ४५ दिनबराबरको भत्ता पाउने भएका हुन् । सरकारले महिला शिक्षकको प्रसूति बिदा निजामती सेवामा व्यवस्था भएअनुसार संघीय शिक्षा ऐनमा व्यवस्था गर्ने भएको […] The post दुर्गमका शिक्षकलाई ४५ दिनको भत्ता, ६ महिना प्रसूति बिदा appeared first on राजधानी राष्ट्रिय दैनिक.