काठमाडौँ । गङ्गा बुढाथोकी उमेरले पाँच दशक पार गरिन् । उनको जीविकोपार्जनको मुख्य आधार नै कृषि हो । श्रीमान हुँदासम्म खेतमा सहयोग हुन्थ्यो । भक्तपुरस्थित चागुँनारायण नगरपालिका–९ की गङ्गालाई एकल भएपछि पनि एक्लै खेती सम्हाल्नुपरेको छ । “छोराछोरी विदेशमै रमाउछन्”, उनले भनिन्, “श्रीमान हुनुहुन्न, खेती मैले नै धान्नुबाहेक अरु उपाय छैन ।” गङ्गाको खेती आकासेपानीमा […]