‘ह्रस्व-दीर्घ’ भित्रका शुद्धाशुद्धी

एकसाथ यति धेरै दक्षिण भारतीय कलाकारहरुलाई नेपाली चलचित्रमा अभिनय गराएर ‘ह्रस्व-दीर्घ’ले एउटा कीर्तिमान राखिसकेको छ । नीता ढुंगाना र हरिहर अधिकारीले साहस गरेकै हुन् । नत्र यति सानो बजारमा ६ करोड खन्याएर चलचित्र बनाउने आँट कमैले गर्न सक्छन् ।