याक बुइङ कम्पनीले ल्यायो युरोपमा लोकप्रिय ‘बाह्रसिंगे बेल्जियन स्टाइल विटवियर’ काठमाडौंका छानिएका स्टोरमा मात्र उपलब्ध

काठमाडौं, ३ कात्तिक । याक ब्रुइङ कम्पनीले दसैंतिहार जस्ता चाडपर्वको अवसर पारेर आफ्नो नयाँ क्राफ्ट वियर ‘बाह्रसिंगे बेल्जियन स्टाइल विटवियर’ सार्वजनिक गरेको छ । बेल्जियम शैलीको यो गहुँको बियर जर्मन माल्टेड गहुँ, माल्टेड जौ, हप्स (मदिरा बनाउन प्रयोग हुने वनस्पति), यिस्ट धनियाँ र सुन्तलाको बोक्राबाट बन्ने कम्पनीको दाबी छ । उक्त वियर फलफूल एवं मसलाको […]