दूग्ध विकास संस्थानले बढाएको उपभोक्ता मूल्य मान्दैनौ : डेरी व्यवसायी

डेरी उद्योगीले दूग्ध  विकास संस्थानले कायम गरेको दुधको उपभोक्ता मूल्य नमान्ने बताएका छन । संस्थानले दूधको उपभोक्ता मूल्य प्रतिलिटर ९ रुपैयाँ बढाएपछि सो निर्णय नमान्ने उद्योगीले बताएका हुन् । नेपाल डेरी एसोसिएसनका अध्यक्ष राधाकृष्ण सापकोटाले संस्थानले निर्धारण गरेको उपभोक्ता मूल्य अव्यवहारिक र अवैज्ञानिक भएकाले उक्त मूल्य नमान्ने बताए । उनले आज आयोजित एसोसिएसन र डेरी उद्योग संघको संयुक्त पत्रकार सम्मेलनमा  यस्तो बताएका हुन् । संस्थानले दूधको उपभोक्ता मूल्य प्रतिलिटर ९ रुप