सांसद् राणाद्वारा याेग समितिलाई ५० हजार सहयाेग

नेपालगञ्ज – सांसद डा. धवलशमशेर राणाले याेग समितिलाई ५० हजार रकम सहयाेग गरेका छन्। राज्यकाे तलब सुविधा नलिने घाेषणा गरेका डा. राणाले बुधबार नेपालगञ्जमा याेगगुरु गिरिराज भट्टराईलाई ५० हजार हस्तान्तरण गरेका हुन्। डा. राणाले जनप्रतिनिध‍ी हुँदा पाउने तलब भत्ता पीडित व्यक्ति, सामाजिक संघ संस्थालाई दिँदै आएका छन्। डा. राणाले केही दिनअघि विश्व हिन्दू परिषदलाई ५० […]