२४ असार, जनकपुरधाम । ग्राभेल झिक्न खनिएको खाल्डोमा जमेको पानीमा डुबेर सर्लाहीमा एक जनाको मृत्यु भएको छ । बागमती नगरपालिका–३ घर भई लालबन्दीमा काम गर्दै आएका ५० वर्षीय वीरबहादुर वाइबाको डुबेर मृत्यु भएको हो । लालबन्दी नगरपालिका–१५ स्थित चौरीमा ग्राभेल निकालेको आठ फिट गहिरो खाल्डोमा जमेको पानीमा डुबेर बिहीबार उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय […]