खर्बौं रकमको सेटिङमा सरकारले करको दायरा हेरफेर गर्यो :ओली

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवा नेतृत्वको सरकारले खर्बौं रुपैयाँ तलमाथि पर्नेगरी सेटिङमा करका दरहरु हेरफेर गरेको आरोप लगाएका छन् । शनिवार नेपाल निजामती कर्मचारी संगठनको आठौँ केन्द्रीय बैठक तथा राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारले सेटिङमा भन्सार छुट दिने गरेर अर्बौंको चलखेल गरेको बताएका हुन्।

सम्बन्धित सामग्री

अन्धाधुन्ध करको दर हेरफेर गरिएको लिङदेनको आरोप

काठमाडौं,२५ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले बजेट वक्तव्य सार्वजनिक गर्ने अघिल्लो दिन अर्थमन्त्री डा.प्रकाशशरण महतले अन्धाधुन्ध करको दायरा हेरफेर गरेको आरोप लगाएका छन् । बिहीवार प्रतिनिधि सभाको बैठकमा बजेटमाथि आफ्नो धारणा सार्वजनिक गर्दै लिङदेनले बजेटले जनतालाई आशा जगाउने खालको नीति अंगिकार गर्न नसकेको बताए । उनले भने ‘करको दर र दायरा बढाउने […]

तीन करोड नेपालीमाझ शर्मा दोषी ठहर भइसकेका छन्: योगेश भट्टराई

चितवन– नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले तत्कालीन अर्थमन्त्री जनार्दन शर्मा बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश गरेर करको दायरा हेरफेर गरेको विषयमा दोषी ठहर भएको दाबी गरेका छन् । आज भरतपुरमा भएको पत्रकार भेटघाट कार्यक्रममा नेता भट्टराईले संसद्को गणितले शर्मालाई सफाइ दिएको बताए । उनले भने, ‘तीन करोड नेपालीमाझ शर्मा दोषी ठहर भइसकेका छन्, […]

निवर्तमान अर्थमन्त्री शर्मा संसदीय गणितमा मात्र निर्दोष : योगेश भट्टराई

नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले तत्कालीन अर्थमन्त्री जनार्दन शर्मा बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश गरेर करको दायरा हेरफेर गरेको विषयमा दोषी ठहर भएको दाबी गरेका छन् । आज (शनिवार) भरतपुरमा भएको पत्रकार भेटघाट कार्यक्रममा नेता भट्टराईले संसदको गणितले शर्मालाई सफाइ दिएको बताए । उनले भने, ‘तीन करोड नेपाली माझ शर्मा दोषी ठहर भइसकेका छन्, तर संसदीय गणितमा उहाँ निर्दोष देखिनुभयो ।’भट्टराईले छानबिन जति गहिराइसम्म पुग्नुपर्ने हो, त्यहाँसम्म नपुगेको बताए । नेता भट

जनार्दन शर्माबारे के होला

काठमाडौं, १० साउन । नेपाल प्रहरी विधि विज्ञान प्रयोगशालाले बुझाएको सीसीटीभी फुटेजको रिपोर्ट संसदको विशेष समितिका सदस्यहरुले हेरेका छन् । फुटेजले अर्थ मन्त्रालयमा करको दायरा हेरफेर गर्दा को को बाह्य व्यक्ति प्रवेश गरे भन्नेबारे अध्ययनको प्रयोजन राखेको छ । विश्वस्त स्रोतका अनुसार फुटेजमा एक व्यक्ति देखिएको तर पहिचान भएको बुझिएको छ । बजेट निर्माणका बेलामा […]

अर्थमन्त्रीमा शर्मा फर्कने, गभर्नरको पद पनि नजाने

काठमाडौं, ६ साउन । हात्ति आयो हात्ति आयो फुस्सा भएको छ निवर्तमान अर्थमन्त्री जनार्दन शर्मा र गभर्नर महाप्रसाद अधिकारीसँग जोडिएको फरक फरक प्रकरण । शर्मा र अधिकारीमाथि लागेको आरोप न कसैले प्रमाणित गर्न सक्यो न त कतै प्रमाण नै जुट्यो । शर्मा प्रकरणमा अर्थमन्त्री हुँदा अनाधिकृत व्यक्तिलाई करको दायरा हेरफेर गर्न मन्त्रालयमा मध्यराति छिराएको विषय […]

सीसीटीभी फुटेज प्रकरण : छानविन समितिको बैठक बस्दै

काठमाडौँ – बजेट निमार्णमा अनधिकृत ब्यक्तिलाई प्रवेश गराएको भन्दै गठित संसदीय छानविन समितिको बैठक आज पनि बस्दैछ । १० दिनको समय नपुगेपछि बिहीबार समितिको म्याद संसदले ७ दिन थपिदिएको छ। थपिएको समयको पहिलो दिन आज बैठक बस्न लागेको हो। निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले अनधिकृत ब्यक्तिलाई बजेट निमार्णमा संलग्न गराएर करको दायरा हेरफेर गरेको आरोप लागे […]

अर्थ मन्त्रालयबाट सीसीटीभीको हार्डडिस्क मगाएर अध्ययन गरिँदै

काठमाडौं । अनधिकृत ब्यक्तिलाई बजेट निमार्णमा संलग्न गराएर करको दायरा हेरफेर गरेको बिषयमा छानबिन गर्न गठित छानविन समितिले आज साेमबार अर्थ मन्त्रालयको ‘हार्ड डिस्क’ अध्ययन गर्ने भएको छ । जनार्दन प्रकरण जेठ महिनाको सीसीटीभी फुटेज डिलिट भयो भनेर अर्थ मन्त्रालयले समितिलाई सिसिटिभी फुटेज दिन आनाकानी गरेपछि हार्ड डिस्क मगाएर समितिले अध्ययन गर्न लागेको हो । […] The post अर्थ मन्त्रालयबाट सीसीटीभीको हार्डडिस्क मगाएर अध्ययन गरिँदै appeared first on राजधानी राष्ट्रिय दैनिक.

नागरिक अगुवाहरूद्वारा अर्थमन्त्री शर्माको राजीनामा माग

प्रेस विज्ञप्तिमा अर्थमन्त्री शर्माविरुद्ध बजेट निर्माणको क्रममा अनाधिकृत व्यक्ति संलग्न भएको र उनीहरूकै इशारामा करको दायरा हेरफेर गरिएको र सो विषयमा छानविन समिति गठन गर्नुपर्ने संसदीय समितिको निर्देशन सत्तारुढ गठबन्धनका दलहरुले लत्याएको आरोप लगाइएको छ ।