एमसीसी उपाध्यक्ष सुमार र एमाले अध्यक्ष ओलीबीचको भेटवार्ता सम्पन्न, के कुरा भयो ? (भिडिओसहित)

काठमाडौं, २४ भदौ । नेपालको चार दिने भ्रमणका लागि काठमाडौं आइपुगेकी अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फातिमा सुमार र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्ता सम्पन्न भएको छ । आजमात्रै काठमाडौं आईपुगेकी सुमारले पहिलो राजनीतिक भेटवार्ता भने ओलीबाट सुरु गरेकी हुन् । भेटवार्तामा सहभागी एमालेका विदेश विभाग प्रमुख डा. राजन […]