काेशी नदीमा डुबेर किशोरीकाे मृत्यु

२९ असाेज, सप्तरी । काेशी नदीमा नुहाउन गएकी एक किशोरीकाे डुबेर मृत्यु भएको छ । सप्तरीकाे हनुमानागर कंकालिनी नगरपालिका वडा नम्बर १२ ईनरवा निवासी १८ वर्षीया प्रियंका देवकाे बिहीबार काेशी नदीमा डुबेर मृत्युु भएको प्रहरीले जनाएको छ । स्थानीयले डुबेकाे देखेर उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याएपनि चिकित्सकले मृत घाेषणा गरेकाे सप्तरी प्रहरीका प्रवक्ता […]