माओवादी केन्द्रीय सदस्यमा सहमति जुटेन : निर्वाचन तालिका संशोधन, समानुपातिकमा निर्वाचन नहुने

नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्य सहमतिमा चयन गर्ने प्रयास असफल भएपछि आज विहानबाट तय गरिएको निर्वाचन तालिका प्रभावित भएसंगै निर्वाचन कार्यक्रम पुन संशोधन गरिएको छ । प्रारम्भिक कार्यतालिका अनुसार आज दिउँसो २ बजेदेखि उम्मेदवारी मनोनयन दर्ता र साँझ साढे ६ बजेदेखि मतदान गर्ने कार्यक्रम रहेको थियो । तर माओवादीको केन्द्रीय निर्वाचन आयोगका संयोजक विष्णुपुकार श्रेष्ठले …