सरकारले शिक्षाको नीति निर्माण र कार्यान्वयनको सुझाव दिन उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठको अध्यक्षमा ६५ सदस्यीय उच्चस्तरीय शिक्षा आयोग गठन गरेको छ ।
अर्थ मन्त्रालयले सय दिने कार्यक्रमअन्तर्गत उच्चस्तरीय आर्थिक सुधार आयोग गठन गरेकामा नेपाल उद्योग वाणिज्य महासंघले स्वागत गरेको छ । महासंघले लामो समयदेखि उच्चस्तरीय आयोग गठनको माग राख्दै आएको थियो ।
कर प्रणाली सुधारसम्बन्धी उच्चस्तरीय सुझाव समितिले सरकारलाई प्रतिवेदन बुझाएको छ । समितिले आज अर्थमन्त्री वर्षमान पुनलाई उक्त प्रतिवेदन हस्तान्तरण गरेको हो । चालु आर्थिक वर्ष २०८०/८१ को बजेटमा सरकारले कर प्रणाली सुधारसम्बन्धी उच्चस्तरीय आयोग गठन गर्ने व्यवस्था गरेको थियो ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्र सुधारका लागि उच्चस्तरीय संयन्त्र आवश्यक रहेको बताएका छन् । सरकार–निजी क्षेत्रको सहभागितामा उच्चस्तरीय आयोग वा संयन्त्र बनाएर आर्थिक सुधार अघि बढाउनुपर्ने उनले बताएका...
काठमाडौँ – एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्योगी बैंकका आसामी मात्रै नभएकाले बैंकहरू साहुजीजस्तो नभई उद्योगीको सहयोगी हुनुपर्ने बताएका छन्। नेकपा एमाले उद्योग वाणिज्य तथा आपूर्ति विभागले बुधवार आयोजना गरेको ‘वर्तमान आर्थिक अवस्था समस्या र समाधान विषयक कार्यक्रम’मा अध्यक्ष ओलीले नेपालका बैंकले आफूलाई सुधार गर्नुपर्ने अवस्था देखिएको बताए। उनले बैंक र उद्योगीबीच साहु र ऋणीजस्तो […]
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्योगीहरु बैंकका आसामी मात्रै नभएकाले बैंकहरु साहुजीजस्तो नभइ उद्योगीको सहयोगी हुनुपर्ने बताउनुभएको छ । नेकपा एमाले उद्योग वाणिज्य तथा आपूर्ति विभागले बुधबार आयोजना गरेको ‘वर्तमान आर्थिक अवस्था समस्या र समाधान बिषयक कार्यक्रम’मा अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो । उहाँले नेपालका बैंकहरुले आफूलाई सुधार गर्नुपर्ने अवस्था देखिएको बताउनुभयो […]
गतवर्ष पेश भएको ‘कार्की प्रतिवेदन’ कार्यान्वयनले मात्रै न्यायपालिकाको संरचनागत परिवर्तन र सुधार संभव नहुने निष्कर्ष निकाल्दै न्यायपालिकाकै ‘सम्मती’मा सरकारले अधिकारसम्पन्न आयोग गठनको तयारी गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘एक जना पात्रलाई पदबाट हटाएर मात्र न्यायपालिकाको अहिलेको समस्यामा ठोस सुधार आउनेछैन, तर त्यो सुधारको प्रस्थान बिन्दु भने बन्न सक्छ।