दाहाल र नेपालबीच कोटेश्वरमा भेटवार्ता

स्रोतका अनुसार भोलि प्रतिनिधिसभा बैठक बस्न लागेकाले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको नयाँ सरकारको सन्दर्भमा पनि उहाँहरूबीच छलफल भएको छ ।

सम्बन्धित सामग्री

प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष नेपालबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष नेपालबीच भेटवार्ता भएको हो । उहाँहरूबीच सरकार विस्तारलगायतका विषयमा छलफल भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जानकारी दिएको छ । छलफलमा एकीकृत समाजवादीका नेता झलनाथ खनाल, महासचिव घनश्याम […]

प्रधानमन्त्री दाहाल र एकीकृत समाजवादीका अध्यक्ष नेपालबीच भेटवार्ता

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालबीच आज भेटवार्ता भएको छ। भेटवार्ता नेकपा (माओवादी केन्द्र)को सिंहदरबारस्थित दलको कार्यालयमा भएको हो। भेटमा दाहालले नेपालसँग सरकारलाई विश्वासको मत प्रदान गर्न आग्रह गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्रीसँग भेटवार्ता गर्नुअघि नेपालले युवा संघको कार्यक्रममा सरकारलाई विश्वासको मत दिने÷नदिने निर्णय पुस २६ गते मात्र गर्ने जनाएका थिए।

सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड र माधव नेपालबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष नेपालबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । बुधबार बिहान ललितपुरको एक घरमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष नेपालबीच भेटवार्ता भएको हो । भेटवार्तामा नेकपा एकीकृत समाजवादीलाई सरकारमा आउन प्रधानमन्त्रीले आग्रह गरेको बुझिएको छ । यसअघि मंगलबार बेलुका एमाले उपाध्यक्ष तथा उपप्रधानमन्त्री समेत रहेका विष्णु पौडेलले अध्यक्ष नेपाललाई भेटेर सरकारमा सहभागी हुन आग्रह गरेका थिए ।एमाले अध्यक्ष ओली समेत नेता नेपालको पार्टीलाई सरकारमा सहभा

देउवा र नेपालबीच भेटवार्ता

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरूबीच भेटवार्ता भएको हो ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देउवालाई भेटेर प्रधानमन्त्रीमा दाबी गरेपछि देउवाले नेपालसँग छलफल गरेका हुन् । एकीकृत समाजवादीको दस सिटसहित आफूसँग ६० बढी सिट रहेको प्रचण्डको दाबी छ । सोही सिट संख्याका आधारमा प्रचण्डले सरकारको नेतृत्व आफूले पाउनुपर्ने दाबी पेस गरिरहेका छन् । यही व

देउवा, दाहाल र नेपालबीच भेटवार्ता

काठमाडौं । सत्तारूढ दलका शीर्ष नेताहरूबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच समसामयीक राजनीति, एमसीसी र स्थानीय चुनावका विषयमा छलफल भएको बालुवाटार स्रोतले जानकारी दिएको छ । प्रधानमन्त्री देउवालाई भेट्न दाहाल र नेपाल बिहीबार बिहान […]

प्रचण्ड र नेपालबीच भेटवार्ता

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।

प्रचण्ड र माधव नेपालबीच भेटवार्ता

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ। दुई प्रचण्ड र माधव नेपालबीच शनिबार बिहान कोटेश्वरस्थित नेता नेपालको निवास कोटेश्वरमा भेटवार्ता भएको हो। शनिबार नेता नेपाललाई भेट्न प्रचण्ड बिहानै नेपाल निवास कोटेश्वर पुगेका थिए। उनीहरुबीच सत्तारुढ गठबन्धनलाई कायमै राख्ने साथै समसामयिक विकसीत राजनीतिक घटनाक्रमबारे छलफल भएको प्रचण्डका सचिवालयले जनाएको छ।

देउवा, दाहाल र नेपालबीच भेटवार्ता

काठमाडौं, ३१ जेठ । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपालको कोटेश्वरस्थित् निवासमा कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ । तीन नेताबीच भएको छलफलमा आगामी रणनीतिबारे छलफल भएको बुझिएको छ । सुरुमा नेता नेपाल निवास देउवा छिरेका थिए । त्यसलगत्तै दाहाल पुगेका थिए । पछिल्लो […]

प्रधानमन्त्रीले बोलाएको सर्बदलीय बैठक बहिष्कार गरेका दाहाल–नेपालबीच भेटवार्ता

काठमाडौं, ४ बैशाख । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का नेता माधव कुमार नेपालबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्बदलीय बैठक बहिष्कार गरेका दाहाल र नेपाल छुट्टै छलफलमा बसेका हुन् । उनीहरु सर्बदलीय बैठक सुरु हुनुभन्दा अघि नै गोप्य भेटवार्तामा बसेको उच्च स्रोतको दाबी छ […]