काठमाडौं : पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफू पराजित भएको निर्वाचनको परिणाम अस्वीकार गरेका छन्। सोमवार विज्ञप्ती जारी गर्दै खनालले निर्वाचन आयोगले निस्पक्ष निर्वाचन नगराएको आरोप लगाएका हुन्। इलाम-१ मा एमालेका महेश बस्नेत २५ हजार ७५३ मत ल्याएर निर्वाचित भएका छन् भने खनालले २३ हजार…