राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार आर्थिक रुपान्तरण र प्रगतिको मार्ग पहिल्याउन अग्रसर रहेको बताउइन् ।बुधबार लोकसेवा आयोगको ७२औं वार्षिकोत्सवको अवसरमा बोल्दै राष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन् । उनले आयोगले आफूलाई नयाँ युगका नयाँ चाहनाहरूलाई सामना गर्नसक्ने गरेर सुधार एवं विकास गर्दै अघि बढ्नुपर्ने आवश्यक्ता रहेको पनि बताए । उनले जनताको समृद्धिको आकांक्षा सम्बोधन गर्नसक्ने र सोहीअनुरुप […]