बाढीपहिरोले मेलम्ची आयोजनाको पानी अनिश्चित

मेलम्ची नदीमा आएको बाढीका कारण मेलम्ची खानेपानी आयोजनासम्म पुग्ने चारवटा मोटरेबल पुल बगाएको छ । पुल बगाएसँगै आयोजनामा बाढीका कारण पु-याएको क्षतिको अध्ययन र मर्मत गर्न ढिलाइ हुने मेलम्ची खानेपानी आयोजनाले बताएको छ ।सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा रहेको मेलम्ची आयोजनाको बाँध, सुरुङ, सडक, मोटरेबल पुल तथा मुहानको संरचना गत मंगलबारको बाढीपहिरोले क्षतविक्षत पारेको छ । आयोजनाका […]