सभामुख र संसदीय समिति सभापतिबीच छलफल

काठमाडौं – सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा, राष्ट्रियसभा तथा संयुक्त समितिका सभापतिहरूसँग छलफल गरेका छन्। सदनको कामकाजलाई अझ प्रभावकारी बनाउने विषयमा केन्द्रित रही आज छलफल भएको सभामुख अर्यालको सचिवालयले जनाएको छ। छलफलका क्रममा समिति सभापतिहरूले आगामी संसद् अधिवेशनबारे पनि प्रश्न उठाएका थिए। तर सभामुख अर्यालले यस विषयमा मंगलबार मात्रै निर्णय हुने जानकारी दिएका थिए। छलफलमा […]