दिक्तेल बजारको अलपत्र सडक ढलान सात दिनभित्र सुरु गर्न पत्राचार

खोटाङ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारको अलपत्र सडक ढलान पुनः सुरु गर्न सघन सहरी तथा भवन निर्माण आयोजना ओखलढुङ्गा र निर्माण कम्पनीलाई पत्राचार गरेको छ ।  निर्माण कम्पनी सूर्य कन्ट्रक्सन विकास निर्माण सेवा जेभीले दिक्तेल बजारको सडक ढलानको जिम्मा लिएर निर्माणाधीन अवस्थामै अलपत्र छाडेकाले...