१९ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक तथा आर्थिक अनुसन्धान विभाग प्रमुख डा. प्रकाशकुमार श्रेष्ठले सेयरको दोस्रो बजार सबैको लागि नभएको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले बिहीबार काठमाडौंमा आयोजना गरेको पूँजीबजारको वर्तमान अवस्था र आागमी पाँच वर्ष विषयक कार्यक्रममा उनले दोस्रो बजारमा कारोबार गर्नेले जोखिम मूल्यांकन गर्नुपर्ने बताए । […]