दलीय भागबन्डाकै दुष्परिणाम न्यायालयमा संकट आयो, मुख्य खराबी दलहरूमै छः नेता केसी

काठमाडौं, ३० कात्तिक । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राजनीतिक दलहरूको भागबन्डाकै दुष्परिणाम न्यायालयमा देखिएकाले उनीहरू नै सच्चिनुपर्ने बताएका छन् । आज नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता केसीले भने, “मुख्य खराबी दलहरूमा नै छ । न्यायालय, निर्वाचन आयोगदेखि राजदूतसम्म गरेको भागबन्डाको दुष्परिणाम अहिले देखिएको छ […]