काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का शिर्ष नेताहरूले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । शनिबार बिहान बालुवाटारमा भएको भेटमा लोसपाको माग मुद्दा सम्बोधन गर्न सरकार र पार्टीबीच छुट्टै समिति बनाएर निरुपण प्रकृया अघि बढाउने सहमति भएको छ ।
भेटमा लोसपा अध्यक्ष महन्थ ठाकुरले नागरिकता विधेयक अघि बढाउनुपर्ने बताएका थिए ।...