२ सय वर्ष पुरानो पाल्पा दरबारको दसैं घरमा फूलपाती भित्र्याइयो [फोटोफिचर]

ऐतिहासिक परम्परा अनुसार पाल्पा दरबारमा बुधबार बडादसैंको अवसरमा सप्तमीको फूलपाती भित्र्याइएको छ । भगवतीको सलामी लिएर दरबार परिसरमा रहेको दसैंघरबाट बाजागाजासहित फूलपाती लिन नेपाली सेनाको व्यारेक रहेको टुँडिखेल गएका थिए ।