काठमाडौं : छिमेकी मुलुक भारतले कोभिड संक्रमणकै बीचमा २१ वटा मुलुकमा व्यवसायिक हवाई उडान थालिसकेको छ। नेपालमा विभिन्न मुलुकले नियमित उडान थालेको दुई महिना बढी भइसकेको छ।
तर, नेपाल-भारतबीच भने अझै उडान सुरु हुन सकेको छैन। दुई देशबीच नियमित उडान नहुँदा उपचार, अध्ययन र व्यापारका लागि जाने नेपाली समस्यामा