२४ घण्टामा १ हजार ६८८ जनामा कोरोना पुष्टि, थप ३४ जनाको मृत्यु

२४ घण्टामा देशभर १ हजार ६८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न जिल्लामा गरिएको ७ हजार १० पीसीआर परीक्षणमा १ हजार ६८८ जनामा कोरोना पुष्टि भएको हो ।

सम्बन्धित सामग्री

दिल्लीमा एकैदिन ५८ हजारमा कोरोना पुष्टि

नयाँदिल्ली, एजेन्सी । भारतमा कोभिड संक्रमितको संख्या ह्वात्तै बढेको छ । पछिल्लो २४ घण्टामा भारतमा ५८ हजार ९७ जनामा कोभिड देखिएको छ भने पछिल्लो २४ घन्टामा ५ सय ३४ जनाको मृत्यु भएको छ । यो अघिल्लो दिनको तुलनामा ५५ प्रतिशतले बढी हो । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनसँगै देशमा संक्रमितको संख्या पनि तीव्र बढिरहेको छ । […]