जिल्ला प्रशासन कार्यालय रौतहटले सरकारी कार्यालयहरूमा सेवाग्राहीलाई सहयोग गर्ने बहानामा अवैध रूपमा रकम असुल गर्ने बिचौलियाहरूलाई प्रवेश निषेध गरेको छ । प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालद्वारा जारी गरिएको एक सूचनामा, जिल्लास्थित सरकारी कार्यालयहरूको वरिपरि र कार्यालय भित्र प्रवेश गरी सेवाग्राहीहरूलाई ‘सहयोग र सहजीकरण गर्ने’ नाममा गैरकानूनी रूपमा रकम असुल गर्ने कार्य भइरहेको भन्दै यस्तो […]
काठमाडौँ– सम्पत्ति शुद्धीकरण कसुरमा पक्राउ परेका जगदम्बा शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल छुटेका छन्। आइतबार उनलाई सम्पत्ति शुद्धीकरण विभागले छाडेको हो।
Kathmandu. The Kathmandu District Court has granted permission to keep Nepali Congress leader and former minister Deepak Khadka in custody for an additional seven days.The Department of Money Laundering Investigation is currently investigating Khadka in a money laundering case. Khadka, who also served as the Minister of Energy, Water Resources and Irrigation, was arrested by the Central Investigation Bureau (CIB) of Nepal Police on Sunday morning. During the Gen-Z protests last Bhadau, demonstrators had vandalized and set fire to Khadka's house. Following the arson, videos of Nepali and foreign currency burning in his house were circulated on social media. The Department of Money...
लुम्बिनी– प्रधानसेनापति अशोकराज सिग्देलले नेपाली सेनाले देशको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकतालाई अक्षुण्ण राख्न इतिहासदेखि नै अतुलनीय योगदान पुर्याउँदै आएको बताएका छन् । नेपाली सेनाले आफ्नो ऐतिहासिक परम्परालाई कायम राख्दै वर्तमान र भविष्यका चुनौतीहरूलाई सामना गर्न सक्ने सक्षम संस्थाका रूपमा थप विकास गरी भावी पुस्तामा हस्तान्तरण गर्दै लैजानु सबैको साझा दायित्व भएको […]