नागरिकता विद्येयकको विरुद्धमा स्वतन्त्र नागरिक समाजको पुत्लादहन (फोटोफिचर)

काठमाडौं, ८ साउन । स्वतन्त्र नागरिक समाजले नागरिकता विद्येयकको विरोध गर्दै आज प्रदर्शन गरेको छ। सिर्जना वाग्ले र सन्तोष राजवादीको नेतृत्वमा लाजिम्पाटस्थित् भारतीय दूतावास आसपासको मुख्य सडकमा उनीहरुले पुत्लादहन गरेका थिए । संसद्बाट पारित भएको उक्त विद्येयक देशको हितमा नभएको भन्दै प्रदर्शनकारीहरुले आज राँको जुलुश र पुत्लादहन गरेका हुन् । सो क्रममा उनीहरुले भारतको विरोधमा […]

सम्बन्धित सामग्री

भ्रष्टाचार नियन्त्रणका लागि खबरदारी गरौँ : मुख्यमन्त्री आचार्य

अर्घाखाँची - लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले जारी गरेको आचारसंहिता र निर्देशन कार्यान्वयन भए नभएकाबारेमा नागरिकस्तरबाट खबरदारी गर्नुपर्ने बताएका छन् । भ्रष्टाचारविरुद्धको स्वतन्त्र नागरिक समाज मञ्च प्युठानको प्रतिनिधिमण्डलसँग मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका देउखुरीमा आज भएको छलफल...

भ्रष्टाचार नियन्त्रणका लागि खबरदारी गरौँ : मुख्यमन्त्री आचार्य

अर्घाखाँची - लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले जारी गरेको आचारसंहिता र निर्देशन कार्यान्वयन भए नभएकाबारेमा नागरिकस्तरबाट खबरदारी गर्नुपर्ने बताएका छन् । भ्रष्टाचारविरुद्धको स्वतन्त्र नागरिक समाज मञ्च प्युठानको प्रतिनिधिमण्डलसँग मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका देउखुरीमा आज भएको छलफल...

एमसीसीको समर्थनमा स्वतन्त्र नागरिक समाजको प्रदर्शन

काठमाडौं । चर्चित एवम् विवादित एमसीसीको समर्थनमा स्वतन्त्र नागरिक समाज नाम दिइएको एक समूहले प्रदर्शन गरेको छ । काठमाडौंको अनामनगरमा भेला भएर उनीहरुले एमसीसीको समर्थनमा प्रदर्शन गरेका हुन् । ‘वेल कम एमसीसी’ लेखिएको ब्यानर बोकेर उनीहरुले एमसीसीको पक्षमा प्रदर्शन गरेका हुन् । उनीहरुले एमसीसीको स्वागतमा प्रदर्शन गरिरहँदा केही समूहले भने एमसीसीको विरोधमा प्रदर्शन गरिरहेका छन् […]

जबराविरुद्धको महाभियोग फिर्ता नलिए देशव्यापी आन्दोलनको चेतावनी

काठमाडौं : स्वतन्त्र नागरिक समाज र स्वतन्त्र कानुन व्यवसायीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता भएको महाभियोगको प्रस्ताव तत्काल फिर्ता नलिएर देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएको छ।सोमबार पत्रकार सम्मेलन गर्दै जबरामाथि लगाइएको महाभियोग एकहप्ताभित्र फिर्ता नलिएमा देशभर आन्दोलन गर्ने चेतावनी दिएको हो। अधिवक्ता अनन्त पराजुलीले तत्काल महाभियोग प्रस्ताव फिर्ता लिन माग गरे।उनले महाभियोग फिर्ता नलिए कडा आन्दोलनको सामना गर्न चेतावनी दिए। उनले भने,‘प्रधानन्यायाधीशविरुद्धको आन्दोलन त

महाभियोग फिर्ता नलिए देशभर आन्दोलन गर्ने चेतावनी

स्वतन्त्र नागरिक समाज र स्वतन्त्र कानुन व्यवसायीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता भएको महाभियोगको प्रस्ताव तत्काल फिर्ता नलिएर देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएको छ । रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै जबरामाथि लगाइएको महाभियोग एक हप्ताभित्र फिर्ता नलिएमा देशभर आन्दोलन गर्ने चेतावनी दिएको हो । अधिवक्ता अनन्त पराजुलीले तत्काल महाभियोग प्रस्ताव फिर्ता लिन माग गरे । उनले महाभियोग फिर्ता नलिए कडा आन्दोलनको सामना गर्न चेतावनी दिए । नेपाल बारले गर्दै आएको आन्दोलन र