ओमिक्रोन बीए फाइभ कति डरलाग्दो, किन सतर्क हुनुपर्छ - BBC News नेपाली

युरोप र अफ्रिकामा फैलिएको कोरोनाभाइरसको ओमिक्रोन बीए फाइभ भेरिअन्ट नेपालमा पनि पाइएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरिसकेको छ। यो कस्तो खालको कोरोनाभाइरस हो?