पीएम कप महिला क्रिकेट : उपाधिका लागि भाेलि एपीएफ र प्रदेश एक भिड्ने

काठमाण्डाै –  प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताको उपाधिका लागि विभागीए टिम एपीएफ र प्रदेश एक भाेलि भिड्ने भएका छन् । आज भएको दोस्रो सेमिफाइनलमा रुवीना क्षेत्रीको कप्तानीमा रहेको प्रदेश एकले लुम्बिनी प्रदेशलाई १० विकेटले हराउँदै फाइनलमा स्थान बनायो । लमही क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेक...

सम्बन्धित सामग्री

पीएम कप महिला क्रिकेट: लुम्बिनीले दोस्रो जित निकाल्दा कर्णालीको लगातार चौथो हार

काठमाडौं,९ पुस । सरस्वती जीएमले ५३ रनको अर्धशतकीय पारीको मद्दतमा प्रधानमन्त्री कप महिला टी-२० क्रिकेटमा कर्णाली प्रदेशलाई हराउँदै लुम्बिनीले दोस्रो जित निकालेको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर सुरुवातमा ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १३३ रन जोडेको थियो । लुम्बिनीका लागि अविजित ५३ रनको पारी खेलेकी सरस्वतीले ६२ बलमा ७ […]

पीएम कप महिला क्रिकेट : रितुको कप्तानीमा बैतडीको टोली घोषणा

बैतडी : प्रधानमन्त्री कप महिला टी– २० राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि बैतडीको टोली घोषणा गरिएको छ। रितु कनौजियाको कप्तानी १४ सदस्यीय टोली घोषणा गरेको बैतडी जिल्ला क्रिकेट संघका सचिव  सिद्धराज बोकटीले जानकारी दिए।कप्तान रितुसँगै पिंकी बोहरा,आरती बोहरा,जानकी थापा,संगिता मौनी,करिश्मा थापा छनोट भएका छन्। यस्तै निर्मला भण्डारी, रितु बुडाल, ममता बोहरा, रबिना बोहरा, बसन्ती बोहरा, लक्ष्मी महर,रेनु पेला र ममता चन्द पनि अन्तिम १४ लागि छनोट भएका छन्।यसका साथै निर्मला रावल,ईश्

एपीएफलाई पीएम कप महिला क्रिकेट उपाधि

विभागीय टोली नेपाल एपीएफ क्लबले प्रधानमन्त्री (पीएम) कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । धनगढीस्थित फाप्ला मैदानमा आइतबार भएको फाइनल खेलमा एपीएफले प्रदेश नम्बर १ लाई सात विकेटले हरायो ।

पीएम कपको खेल तालिका सार्वजनिक

काठमाडौं, २८ मंसिर । पीएम कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार पीएम कपको खेल तालिका सार्वजनिक गरेको हो । धनगढीमा आयोजना हुने पीएम कप महिला क्रिकेट पुस ३ देखि ११ गतेसम्म हुनेछ । खेल फाप्ला क्रिकेट मैदान धनगढीमा हुनेछ । प्रतियोगिताको पहिलो खेलमा प्रदेश […]

पीएम कप महिला क्रिकेट बागमती प्रदेशको टिम घोषणा

काठमाडौं । पुस ११ देखि दाङमा लमहीमा सुरु भएको प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको लागि बागमती प्रदेश क्रिकेट संघले टिम घोषणा गरेको छ । प्रतियोगिता सुरु भएपछि बल्ल प्रादेशिक छनोट प्रतियोगिता गरेको बागमतीले आइतबार अश्मिना …

पीएम कप महिला क्रिकेट जेठ २८ गतेदेखि :: Pahilopost.com

काठमाडौं : प्रधानमन्त्री (पीएम) कप महिला क्रिकेटको चौथो संस्करण यही जेठ २८ गतेदेखि कञ्चनपुरमा हुने भएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजना तथा महाकाली स्पोर्ट्स सोसाइटीको व्यवस्थापनमा प्रतियोगिता हुन लागेको हो। प्रतियोगितामा सात प्रदेश र एक विभागीय टोली गरी कूल ८ टोलीको सहभागिता हुनेछ। विभागीय टोलीमा एपीएफले खेल्नेछ। राखेपका