मध्यपुरथिमि : चाँगुनारायण नगरपालिकाले ग्रामीण क्षेत्र चाँगुमा आफूले सञ्चालन गरेको चाँगुनारायण अस्पताललाई अक्सिजनसहितको १० वटा सिलिन्डर सहयोग गरेको छ। चाँगु नारायणवासीलाई कोरोना भाइरस संक्रमणबाट बचाउन उपचार गरिरहेको अस्पतालमा अक्सिजन नभएपछि १० शय्याको अस्पताललाई सिलिन्डर सहयोग गरिएको हो। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता तथा स्थानीय समाजसेवी रमेश बुढाथोकीका नेतृत्वमा दुई लाख ४८ हजारमा सिलिन्डर किनेर अस्पताललाई हस्तान्तरण गरिएको हो।अस्पताललाई आफूले एक लाख २४ हजारमा पा