युद्धग्रस्त देश रुसको सेना बन्न नेपाली युवाको मरिहत्ते

रुस–युक्रेन युद्ध निरन्तर छ, तर नेपाली युवाको रुस यात्रा रोकिएको छैन । गैरआवासीय नेपाली संघ रसियाका अध्यक्ष केशव तिमिल्सिनाका अनुसार हाल रुसमा अनुमानित २० हजार नेपाली छन् । नेपालीहरू श्रम, अध्ययन र...