हड्ताल असफल बनाउन बाम निकट यातायात व्यवसायीले राखे दुई शर्त

२० वैशाख, काठमाडौं । आन्दोलनमा नजाने गरी बामनिकट यातायात व्यवसायीले सरकारसँग दुईवटा दुई शर्तहरू अघि सारेका छन् । उनीहरुले आफूहरुको पनि 'फेस सेभ' हुनुपर्ने भन्दै दुर्घटनामा घाइने यात्रुको सम्पूर्ण क्षतिपूर्ति बहन हुने किसिमको बीमा र प्रोपाइटरी फर्ममा गाडी र्दा गर्न दिनुपर्ने प्रस्ताव गरेका छन् । कम्पनीमा जान ५ वटा गाडी हुनैपर्ने …