विपरीत गुणका सूर्य र पानीको आराधना गरिने पर्व छठ

विपरीत गुणका सूर्य र पानीको पूजा आराधना गरी मनाइने चार दिने छठ पर्व सुरु भएको छ । मानव जीवनका लागि अत्यावश्यक नदी र सूर्यदेवको श्रद्धा भक्तिपूर्वक आराधना र पूजा गरी मनाइने छठ आज बिहान स्नान गरेसँगै सुुरु भएको हो । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको पर्व आज स्नान …

सम्बन्धित सामग्री

छतमै मनाइयो छठ

छठ पूजा जलाशयमै गएर गर्नुपर्ने सांस्कृतिक परम्परा भए पनि पछिल्लो समय घरका छतमै मनाउने चलन बढ्न थालेको छ। आइतबार अस्ताउँदो सूर्य र सोमबार उदाउँदो सूर्यलाई अर्घ दिन काठमाडौंको टंकेश्वरस्थित विष्णुमती नदीमा देखिने छठ व्रतालुको भिड कम थियो भने आफ्नै घरका छतमा...

प्रकृति-मानव तादात्म्य: छठ

सूर्य देवताको पूजा आराधनामा केन्द्रित छठ पूजा सनातन हिन्दु धर्मावलम्बीहरूले वैदिक कालदेखि नै मान्दै आएको एक प्रमुख पर्व हो।...

सूर्य उपासनाको पर्व ‘छठ’ को तयारी

सूर्य उपासनाको महापर्व छठ व्रतको तयारी थालिएको छ । मधेशको प्राचीन मिथिला क्षेत्रको लोकपर्व मानिने छठका लागि वर्तालुले आज कात्तिक शुक्ल त्रितीयाका दिन ‘अरबा–अर्बाइन’ विधिसँगै तयारी थालेका हुन् । सामान्यतया कात्तिक शुक्ल चौथीका दिन ‘नहाय–खाय’ विधिबाट पर्व सुुरु हुने भनिए पनि एक दिनपूर्व नै उसिनिएका धानको चामल, कोदो, माछा–मासु, मुसुरोसहितका धार्मिक अनुष्ठानका लागि अशुुद्ध मानिएका …

राजधानीमा पनि लोकप्रिय बन्दै ‘छठ’

–अर्चना झा/ केही वर्षअघिसम्म तराई जिल्ला र भारतका केही क्षेत्रमा मात्र मनाउने गरिएको छठ पर्व अहिले राजधानीलगायत पहाडी जिल्लामा समेत माउन थालिएको छ । सूर्य उपासना गरी मनाइने छठ अर्थात् छैठ, छठी, दिनकर दिनानाथ, छइठ आदि नामले जानिने पर्व उपत्यकाको ललितपुर जिल्लामा यस वर्ष पनि हर्षोल्लासका साथ मनाउन लागिएको छ । काठमाडौँको रानीपोखरी, बागमती नदी, […]

गुह्येश्वरी र कमलपोखरीमा छठ घाट निर्माण गरिँदै

काठमाडौँ– राजधानीका विभिन्न स्थानमा छठ घाट निर्माण गरी सूर्य आराधना एवं उपासनाको तयारी भएको छ । पशुपति क्षेत्रस्थित गौरीघाटबाट गुह्येश्वरीसम्मको वाग्मती किनारका दायाँबायाँ आकर्षकरुपमा सिँगारेर छठ घाट निर्माण भइरहेको छ । गुहयेश्वरीमा भक्तजनले २०४६ सालदेखि नै छठ मनाउन थालेका थिए । यसलाई विसं २०६२ मा छठ पूजा समिति गुह्येश्वरी जिल्ला प्रशासन कार्यालय काठमाडौँमा दर्ता गरी […]

सप्तरीबाट यस्तो देखियो अस्ताउँदै गरेको सूर्य

छठ पर्वका दिन बुधबार साँझ सप्तरीको हनुमाननगरबाट देखिएको अस्ताउँदै गरेको सूर्य । बर्तालु, भक्तजनहरुले आज यहाँ अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिइएर छठ मनाएका छन् । तस्वीर, रासस

छठ पर्वमा चलायमान अर्थतन्त्र, गरिबलाई भने ऋणको बोझ

आज तराई मधेशलगायत देशैभर छठ पर्व मनाइदै छ । साँझमा अस्ताउँदो सूर्यलाई अर्घ दिन ब्रतालुहरू जलाशयमा पुग्न थालेका छन् । छठको तेस्रो दिन साँझमा सूर्य देवताको पूजा गरिन्छ । जलाशय घाटमा ब्रतालुहरू रातभरि जाग्राम बसी विहान उदाउँदो सूर्यको अर्घ्य दिइ छठ पर्व समापन हुन्छ । छठ पर्वको धार्मिक मान्यताअनुसार जेजस्तो महत्व भएपनि यसमा कृषिको पनि निकै महत्व रहेको छ । सबै किसिमको कृषि उपजको प्रयोग गरी मनाउन थालिएको पर्वको रूपमा छठ पर्वको विकास भैरहेको छ । छठ पर्वमा पूजाका लागि संकलन गरिने सामग्री हेर्द

आज छठ पर्वको दोस्रो दिन : रौतहटमा बढ्यो चहलपहल

हिन्दुहरुको लोकपर्व छठ अर्थात  सूर्य षष्ठी पूजाको दोस्रो दिन आज  व्रतालुहरू  खरना गरिरहेका छन्  । धार्मिक नियमपूर्वक जनविश्वासका साथ मनाइने चार दिवसीय आस्थाको पर्व छठ सोमबारदेखि   शुरु भएको हो ।हिन्दु धार्मिक मान्यता अनुसार छठ वर्षमा दुई पटक कात्तिक र चैत्रमा अत्यन्तै  निष्ठापूर्वक मनाइन्छ । कात्तिक शुक्ल चतुर्दशीका दिनदेखि शुरु हुने सूर्य उपासनाको पर्व छठलाई तराई मधेस तथा  मिथिलाञ्चलको महान पर्व पनि भनिन्छ । लोकपर्व छठको आज दोस्रो  दिन व्रतालुहरू नुह

छठ पर्व विधिवत् सुरु, आज ‘नहाय–खाय’

मिथिला क्षेत्रमा छठ पर्वको रौनक छाएको छ । सूर्य उपासनाको महापर्व छठका तयारीमा मिथिला क्षेत्रका जनजन परिचालित देखिँदा छन् ।

छठ पर्व विधिवत् सुरु, आज ‘नहाय–खाय’

मिथिला क्षेत्रमा छठ पर्वको रौनक छाएको छ। सूर्य उपासनाको महापर्व छठका तयारीमा मिथिला क्षेत्रका जनजन परिचालित देखिँदा छन्।