काठमाडौँ । सरकारले सामाजिक सुरक्षा कोषमा सूचीकृत श्रमिकहरूको खातामा एक अर्ब छ करोड रुपैयाँ जम्मा गरिदिएको छ। गत जेठ र असार महिनाको योगदानबापतको रकममध्ये ८४ प्रतिशत रकम जम्मा गरिदिएको कोषका प्रवक्ता विवेक पन्थीले बताए। उनका अनुसार श्रमिकहरूको खातामा सरकारले अझै १६ प्रतिशत रकम जम्मा गरिदिएको छैन। लामो समयपछि करिब एक अर्ब २० करोडको ८४ प्रतिशत […]