नक्कली प्रहरी बनेर अपहरण गर्ने तीन जना पक्राउ

डोटी । ‘प्रहरी हुँ’ भन्दै भारतीय नागरिकको अपहरण गरी लुटपाट गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा शुक्लाफाँटा नगरपालिका- ५ का बास्सा भनिने रवि साउद, ल्याङ भनिने सुरेन्द्र विष्ट र भुवन ऐर रहेको डोटी प्रहरीले जनाएको छ । ‘प्रहरीको विशेष व्युरोबाट सादा पोशाकमा खटिएका प्रहरी हौं’ भनेर शुक्रबार दुई भारतीय नागरिकलाई उनीहरुले […]

सम्बन्धित सामग्री

नगदसहित एक जना पक्राउ

जनकपुरधाम – धनुषामा ३८ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन्। नगराइन नगरपालिका– २ बाट स्रोत नखुलेको ३८ लाख ३५ हजार रुपैयाँसहित बिहीबार एक जना पक्राउ परेका हुन्। भारतबाट नेपालतर्फ लुकाई छिपाई ल्याउँदै गर्दा लक्ष्मीनिया गाउँपालिका–१ सिनुरजोडका २३ वर्षीय अमितकुमार यादव पक्राउ परेको सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक नरेन्द्र सेनले बताए।