पे वेल इन्डोर क्रिकेट लिगको उपाधि कामना सेवा विकास बैंकलाई

पे वेल इन्डोर क्रिकेट लिगको उपाधि कामना सेवा विकास बैंकले जितेको छ ।ग्रेट हिमालय क्रिकेट एकेडेमीको फिल्डमा सम्पन्न फाइनलमा माछापुच्छे« बैंकलाई १६ रनले हराउँदै बैंकले उपाधी जितेको हो । सो प्रतियोतिामा १६ वटा कर्पोरेट टिमको सहभागिता रहेको थियो । फाइनल खेलमा टस जितेर पहिलो ब्याटिङ गर्दै कामना सेवा विकास बैंकले दिएको १०५ रनको लक्ष्य पछ्याउने […]